Friday

दशैँ प्रार्थना- Friday, 10/19/2012 पञ्चमी (Fifth Day) Kindness Day


पवित्र आत्माको फल दया हो।
The fruit of the Holy Spirit is kindness.

प्रभुको सेवक झगड़ालु हुनुहुँदैन,
तर हरेकको लागि दयालु हुनुपर्छ।
 (२ तिमोथी २:२४, 2 Timothy 2:24)

Today, pray that God will bless all Nepalis with hearts full of kindness towards others. Pray that all quarreling will end.

आज, प्रार्थना गर्नुहोस्-“पिता परमेश्वर, तपाईंको आत्मद्वारा सबै नेपालीहरूलाई दयालु हृदयको वरदान दिनुहोस। सबै झगड़ाहरु खतम गर्नुहोस। “

No comments:

Post a Comment