Monday

दशैँ प्रार्थना- Monday, 10/15/2012 प्रतिपदा (First Day) Love Day


पवित्र आत्माको फल प्रेम् हो।
The fruit of the Holy Spirit is love.

प्रिय हो, हामी एउटाले अर्कालाई प्रेम गरौं, किनभने प्रेम
 परमेश्वरबाट आउँछ ( युहन्ना :७, 1 John 4:7a)

Today, pray that Nepalis everywhere will know the love of Pita Parmeshwar. Pray also that they will greatly love their friends, neighbors, and family.

आज, प्रार्थना गर्नुहोस्-“पिता परमेश्वर, सबै नेपालीहरुलाई तपाईंको प्रेम दिनुहोस तपाईंको आत्मद्वारा हामिलाई मदत गर्नुहोस्, ताकी हामी हाम्रा साथि, पेरिवार्, छिमेकि हाम्रा शत्रुहरुलाई पनि प्रेम गर्नु सकौं ।“

No comments:

Post a Comment